Events

आ.व. २०७८-०७९ को समिक्षा तथा ३० औँ साधारण सभाको तयारी पुर्ण बैठक कार्यक्रम

2022-09-03

कायस्थ बैन्क्वेट बनेपा

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७८-०७९ को समिक्षा तथा ३० औँ साधारण सभाको तयारी पुर्ण बैठक सम्पन्न भएको छ । यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्युको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा यस संस्थाको संचालक समिति, लेखा समिति, सल्लाहकार, बिभिन्न उप समिति तथा कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रम मिति २०७९ भाद्र १८ गते शनिबार बनेपाको कायस्थ बैन्क्वेटमा सम्पन्न गरिएको थियो ।